यस वर्षको मिस वर्ल्ड दुबईमा आयोजना हुने |
काठमाडौं । यस वर्षको विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्डको ग्राण्ड फिनाले पहिलोपटक मध्यपूर्वी एसियाली मुलुक यूएईको आर्थिक सहर दुबईमा हुने भएको छ । नेपाली मूलका बेलायती व्यवसायी दीपेन्द्र गुरुङ सहमालिक बनेपछि पहिलोपटक मिस वर्ल्ड एसियामा हुन लागेको हो ।


