काठमाडौं । नेपाली सांगीतिक दुनियाँमा फेरि अर्को एक जना बाल नक्षेत्र उदाएका छन् । ती हुन् पाल्पा जिल्ला, पूर्वखोला गाउँपालिका– ६, चेभुङका ७ वर्षीय बालक प्रसन्न बीसी ।
काठमाडौं । बलिउडका चर्चित अभिनेता गोविन्दा काठमाडौं आउने भएका छन् । आगामी आइतवार हुने एलजी सिने अवार्ड कार्यक्रममा भाग लिन उनी काठमाडौं आउने भएका हुन् ।
चलचित्र ‘सुश्री सम्पत्ती’को निर्माणपक्षले यसको प्राविधिक काम नसकिएको भन्दै नयाँ प्रदर्शन मिति तय गरेको छ । भदौ २२ गतेलाई प्रदर्शन मिति तय गर्दै यसको ‘हुकुम’ बोलको गीत समेत सार्वजनिक गरिएको थियो ।
आजबाट देशभरका हलमा प्रतिक्षित चलचित्र ‘कायरा’ रिलिज भएको छ । नायक आर्यन सिग्देल केही समयपछि पर्दामा देखिन लागेकाले पनि यसको व्यापारमा धेरैले चासो देखाएका छन् ।