उपत्यका चक्रपथमा विद्युतीय बस सञ्चालन गर्न एक दर्जन विदेशी कम्पनीको प्रस्ताव
काठमाडौं। राजधानीको चक्रपथमा विद्युतीय बस सञ्चालन (र्यापिट ट्रान्जिट)को सम्भाव्यता अध्ययन गर्न विभिन्न मुलुकका १२ कम्पनीले प्रस्ताव पेस गरेका छन्। सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड नेपाल […]


