कुश्मादेखि नयाँ बुटवल सबस्टेसनसम्मको प्रसारण लाइन सम्पन्न, मिस्ट्री खोला आयोजनाबाट उत्पादित ४२ मेगावाट बिजुली निकासी हुने
काठमाडौं । कुश्माबाट नयाँ बुटवल सबस्टेसनसम्मको ८८ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । उक्त प्रसारण लाइन सम्पन्न भएलगतै माउन्टेन इनर्जीको मिस्ट्री खोला आयोजनाबाट उत्पादित […]

