इनरुवा–पूर्णिया र लम्की–बरेली अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न सम्झौता
काठमाडौं । नेपाल र भारतबीच इनरुवा–पूर्णिया र लम्की-दोदोधारा–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न संयुक्त उपक्रम जेभी तथा शेयरहोल्डर सम्झौतापत्रमा हस्ताक्षर भएको छ । […]

