कुलमानको कानुनी दावीमा दोहरोपन: नियुक्ति गर्दा सरकारको अधिकार, हटाउँदा अन्याय?
काठमाडौं। नेपाल विद्युत प्राधिकरणबाट बर्खास्त भएका कुलमान घिसिङले सर्वोच्च अदालतमा दोहोरो दाबी गरेको खुलासा भएको छ। घिसिङले आफू कार्यकारी निर्देशक हुँदा सरकारको नियुक्ति अधिकारको पक्षमा […]


