‘टेक एण्ड पे’ पीपीए संसोधन नभए ऊर्जा उत्पादकहरुले चरणबद्ध आन्दोलन गर्ने, अन्तिम विकल्प ‘बल्याकआउट’
काठमाडौँ । बिहीवार दिउँसो काठमाडौंमा हल्का वर्षा भइरहेको थियो। तर, एभरेष्ट होटलको सभाहल भने गरमागरम थियो । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले पहिलोपटक कालो […]

