एनआरएनए क्यानडाद्वारा मतदाता विवरणको गोपनीयता उल्लंघन, समुदाय आक्रोशित
गैर-आवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको आगामी निर्वाचन प्रक्रिया गम्भीर विवादमा परेको छ। सदस्यहरूको व्यक्तिगत फोन नम्बरसहितको गोप्य विवरणहरू अनधिकृत रूपमा उम्मेदवारहरूलाई उपलब्ध गराइएको आरोप लागेपछि […]

