भूकम्पबाट भएको धनजनको क्षतिप्रति एनआरएनएद्वारा दुःख व्यक्त, तत्काल २१ लाख रुपियाँ सहयोग गर्ने घोषणा
काठमाडौ । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले पश्चिम नेपालमा भूकम्पबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । शुक्रबार राति जाजरकोटलाई केन्द्रविन्दू बनाएर ६.४ […]

