भष्ट्राचार गरेको प्रमाण ल्याउनुस २४ घण्टा भित्र कारवाही गर्छु׃ श्रम मन्त्री अर्याल
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले भष्ट्राचार गरेको प्रमाण ल्याएमा २४ घण्टा भित्रै कारवाही गरिने बताएका छन् ।शुक्रबार कोरिया रिटर्नीहरुसँग […]


