काठमाडाैँ । नेपाल टेलिकमकाे प्रवक्तामा हरि ढकाल नियुक्त भएका छन्।यसअघि पनि प्रवक्ताकाे जिम्मेवारी सम्हालिसकेका ढकाललाई नेपाल टेलिकमले पुन: प्रवक्तामा नियुक्त गरेकाे हाे।टेलिकमले एक सूचना जारी गर्दै ‘नेपाल टेलिकम, प्रमुख व्यावसायिक अधिकृतको कार्यालय’मा कार्यरत प्रबन्धक ढकाललाई पुनः […]