काठमाडौं । श्रेष्ठ ईन्टरटेनमेन्ट एण्ड हस्पीटालिटी प्रालिले ईटहरीको केन्द्रमा पहिलो आकर्षक सपिङ्ग मल सेन्ट्रल प्लाजा र अत्याधुनिक सुविधायुक्त उच्च गुणस्तरको सिनेमा हल सिनेफ्लिक्सको यही असोज ८ मा शुभारम्भ गरेको छ ।
काठमाडौं । नागरिक लगानी कोषले अब नयाँ कार्यकारी निर्देशक पाउने भएको छ । सरकारले उक्त संस्थामा रिक्त कार्यकारी निर्देशक नियुक्तिका लागि आगामी असोज २२ गतेभित्र गोप्य आवेदन दिन आव्हान गरेको छ ।
काठमाडौं (आपास) । म्याग्दी जिल्लाको दर्वाङ बाबियाचौर गाउँपालिकामा निर्माण हुने दर्वाङ म्याग्दी जलविद्युत् आयोजनामा छवटा बैंक कुल लागतको ७० प्रतिशत ऋण लगानी गर्न सहमत भएका छन् ।
काठमाडौं (आपास) । बेस्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा तोयाराज अधिकारी नियुक्त भएका छन् । उनलाई बिहीवार बसेको कम्पनीको बैठकले सो पदमा नियुक्त गरेको हो ।