काठमाडौं । नेपालमा सिमेन्ट उद्योग स्थापना गर्न लागेको हुवाजिनसँग लगानी बोर्डले आइतबार आयोजना लगानी सम्झौता गरेको छ । सम्झौतामा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) महाप्रसाद अधिकारी र हुवाजिन सिमेन्टका प्रतिनिधि छु जांगले हस्ताक्षर गरेका छन् ।
काठमाडौं । ओयो होटेलले भारत र दक्षिण एशियाको सिइओमा आदित्य घोषलाई नियुक्त गरेको छ । ओयो होटल ब्यबसायको निरीक्षण र विकास गर्नको लागि दक्षिण एशियामा इंडिया, नेपाल र अन्य बजार पर्छ ।
काठमाडौ । इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिको केन्द्रिय कार्यालय भक्तपुरको राधेराधे नजिकै स्थापना गरिएको छ । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको मध्यपुर थिमि भाटभटेनी सुपर मार्केट नजिकै केन्द्रिय कार्यालय (कर्पाेरेट अफिस) को शुभारम्भ गरिएको हो ।
काठमाडौं । जेबिल्स फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लक्ष्मीलाल नकर्मी पुनः नियुक्त भएका छन् । कम्पनीको १७७औं सञ्चालक समितिको बैंठकले उनलाई ४ वर्षका लागि सो पदमा पुनः नियुक्त गरेको हो ।
काठमाडौं । ग्लोबल आईएमई बैंकले उच्च पदमा अनुभवी व्यक्तित्वलाई नियुक्त गरेको छ । बैंकले नायव प्रमुख कार्यकारी अधिकृतमा महेश शर्मा ढकाललाई नियुक्त गरेको छ ।
काठमाडौं । ग्लोबल आईएमई बैंकले डेपुटी प्रमुख कार्यकारी अधिकृतमा महेशप्रसाद ढकाललाई नियुक्त गरेको छ । मेगा बैंक छाडेर ढकाल ग्लोबल आईएमई बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।
काठमाडौं । श्रेष्ठ ईन्टरटेनमेन्ट एण्ड हस्पीटालिटी प्रालिले ईटहरीको केन्द्रमा पहिलो आकर्षक सपिङ्ग मल सेन्ट्रल प्लाजा र अत्याधुनिक सुविधायुक्त उच्च गुणस्तरको सिनेमा हल सिनेफ्लिक्सको यही असोज ८ मा शुभारम्भ गरेको छ ।