काठमाडौंमा दक्षिण एसियाली क्षेत्रीय आर्थिक सहयोग (सासेक) भन्सार अधिकारीहरूको बैठक सुरु, क्षेत्रीय सहकार्यलाई थप सुदृढ पार्ने उद्देश्य
काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय आर्थिक सहयोग (सासेक) सदस्य राष्ट्रहरूका भन्सार अधिकारीहरूको तीन दिने बैठक आजदेखि काठमाडौंमा सुरु भएको छ। नेपालले आयोजना गरेको उक्त बैठकमा […]

