कैलाली । निश्चित व्यापारिक घरानासँगको मिलेमतोमा सुदुरपश्चिमको सामाजिक विकास मन्त्रालयअन्तरगतको प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, धनगढीले पोषण झोलाको ठेक्कामा अनियमितताको प्रयास गरेको भेटिएको छ ।लक्षित […]
रमेश कुमार बोहोरानेपाल हाल गम्भीर आर्थिक संकटको चपेटामा परेको छ । सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि सार्वजनिक गरेको बजेटले प्रारम्भमा केही आशा देखाए पनि […]
काठमाडौं । केन्द्रीय बैंकले सेयर धितो कर्जाको जोखिमभार १०० प्रतिशतमात्र कायम गरेको छ । यसअघि कायम अधिकतम १२५ प्रतिशतको सीमालाई घटाएर अब १०० प्रतिशतमात्र कायम […]
नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा निर्जीवन बिमातर्फ दुई अर्ब १५ करोड ७६ लाख रुपैयाँ बीमा शुल्क सङ्कलन गरेको छ। […]
रमेश कुमार बोहोराचालू आर्थिक वर्षको अन्तिममा आएर संघीय सरकारले स्रोतको अभाव देखाउँदै प्रदेश र पालिकाहरुको बजेट कटौतीको घोषणा गर्यो । प्रदेशहरुको बजेट कटौतीले खासै प्रभाव […]
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको बुटवल इजलासको आदेशलाई सदर गरेको छ ।न्यायाधीशहरू डा. नहकुल […]
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटसम्बन्धी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र नेपाल राष्ट्र बैंकका गभर्नरसँग परामर्श गरेका छन् ।अर्थ […]