काठमाडौं । किशोरअवस्था जिबन को महत्वपूर्ण पलहरु मध्यको एक अवस्था हो । सपना, आकांक्षा, महत्वाकांक्षा, दीक्षा, शिक्षा, उत्सुक्ता एवम नबिनतम जोश यि अवस्थाका आयामहरु हुन । किशोर किशोरीहरू जहिले पनि जिज्ञासाले भरिएका हुन्छन्, र जीवनमा नयाँ कुरा गर्नको लागि अथाह उर्जा उनिहरुमा हुने गर्छ ।