काठमाडौं । लकडाउनमा सुरु भइ आक्रमक व्यापार गरिरहेको ग्यापु मार्केट प्लेसले ‘दशैँ तिहार धमाका २०७७’ अन्तर्गत ६० लाखसम्मको क्यास ब्याक र ११ लाख रुपैयाँ बराबरको बम्पर उपहारको अफर सुरु भएको छ। ग्यापुबाट सामान किन्नेले बम्पर उपहारमा टनवालको इलेक्ट्रिक स्कुटर, वासिङ मेसिन, रेड्मी नोट ९ ‘प्रो’, लोकल खसी,