काठमाडौं । क्यूआर स्ट्याण्डर्डअनुसार क्यूआर अन्तरआबद्धता कायम गर्नेगरी नेपालपे क्यूआर केही बैंक वित्तीय संस्थाहरूको सहकार्यमा पूर्णरूपमा सञ्चालनमा आएको छ ।
बिराटनगर । मंगलबार मोरंग व्यापार संघले पत्रकार सम्मेलन गरी संघद्वारा यस वर्ष आयोजना गरिने व्यापार मेला (ट्रेड एक्स्पो) बारे जानकारी सार्वजनिक गरेको छ ।
वीरगञ्ज । प्रधानमन्त्री शेरवहादुर देउवाले लघु, घरेलु तथा साना उद्योग अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै यसको दिगो र प्रतिष्पर्धी विकासबाट मुलुमा गरिवी निवारणदेखि आर्थिक सामाजिक रुपान्तरणसम्म पनि योगदान पु¥याइरहेको बताए ।
काठमाडौँ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर मिति २०७८ फाल्गुण २५ गते बुधवार मोरंग व्यापार संघको महिला उद्यम समिति र ई–सेवाको संयुक्त आयोजनामा एक दिने अनलाईन भुक्तानी कार्यक्रम आयोजना गरेको हो ।
काठमाडौँ । ग्लोबल आइएमई बैंक र आईसीएफसी फाइनान्सबीच फाइनान्सका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं । नेपालको पहिलो भुक्तानी प्रणाली सेवा प्रदायक इसेवा मार्फत स्कुलको शुल्क भुक्तानी गर्दा विभिन्न अफर जित्न सकिने भएको छ । इसेवाबाट शैक्षिक शुल्क भुक्तानी गर्दा एक महिनाको निशुल्क इन्टरनेट प्राप्त गर्न सकिनेछ ।