सफ्टवेरिकामा ‘जब प्लेसमेन्ट वीक’, रोजगारीका लागि छानिए सय बढी विद्यार्थी |
काठमाडौं । सफ्टवेरिका कलेज अफ आइटी एण्ड इकमर्शले विद्यार्थीहरूका लागि जब प्लेसमेन्ट वीक सञ्चालन गरेको छ ।
काठमाडौं । सफ्टवेरिका कलेज अफ आइटी एण्ड इकमर्शले विद्यार्थीहरूका लागि जब प्लेसमेन्ट वीक सञ्चालन गरेको छ ।
काठमाडौं । केएफसी नेपाल रेस्टुरेन्टका ग्राहकहरुले अब नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम १०० रुपैयाँसम्मको) क्यासब्याक प्राप्त गर्न सक्ने भएका छन् । क्यासब्याकको अफर नेपालभरका केएफसी आउटलेटहरुमा २३ पुसमा उपलब्ध हुनेछ ।
काठमाडौं। मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा दिन दरबारमार्ग स्थित “गुरु ट्राभल्स लिमिटेड” सँग व्यवसायिक सहकार्य सम्बन्धी सम्झौता गरेको छ ।
काठमाडौं। भेट्यायो एपले सौन्दर्य र सीप विकासको क्षेत्रमा काम गर्दै आइरहेको फेसियल हाउससँग सहकार्य गर्ने भएको छ । एपले फेसियल हाउससँगको सहकार्यमा बेरोजगार युवाहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा रोजगारी सिर्जना गर्ने योजना बनाएको हो ।
काठमाडौं । विश्व परिवेशमा हरेक क्षत्रका पेसा व्यवसायमा सफलता हासिल गर्न अपरिहार्य जस्तै बनेको छ व्यक्तिको वाचन कला । यो विषय व्यक्तिमा एकै पटक निखारता आउने होइन त्यसैले उक्त कुराको वृद्धि विकाशलाई टेवा पु¥याउनका लागि काठमाडौंको तिनकुनेस्थित ट्रिटन इन्टरनेशनल मा. वि.÷कलेजमा विद्यार्थीहरुकै सहभागीताम
काठमाडौं । डिजिटल रेमिट्यान्स् कम्पनी इसेवा मनी ट्रान्सफरले आयोजना गरेको ‘मेरो डिजिटल देश’ अभियानप्रति नेपालीहरूको आकर्षण बढ्दै गएको छ । वैधानिक माध्यमबाट आउने रेमिट्यान्स प्रवर्दनका लागि इसेवा मनी ट्रान्सफरले यो अभियान सुरू गरेको थियो ।
काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको एकै पटक पाँच वटा शाखा कार्यालयको उद्घाटन गरिएको छ । १ नम्बर प्रदेश स्थित शाखा कार्यालय ताप्लेजुङ, शाखा कार्यालय तेह्रथुम, शाखा कार्यालय धुलाबारी, मधेस प्रदेश स्थित शाखा कार्यालय मलगंवा र बागमती प्रदेश स्थित शाखा कार्यालय रसुवा को शनिवार उद्घाटन गरिएको छ ।
काठमाडौं । बुद्ध एयरले यही पुस १७ गतेदेखि सबै उडान नव निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन गर्ने भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अङ्ग्रेजी वर्ष २०२३ को १ जनवरीदेखि व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणले घोषणा गरिसकेको छ । भौतिक पूर्वाधारले निकै राम्
काठमाडौं । ई–कमर्स प्लेटफर्म बिजबजारले डिसेम्बर २४ देखि जनवरी ४ सम्म राइजिङ मलमा मल एक्टिभेसन सञ्चालन गरिरहेको छ ।
काठमाडौं । यस वर्षको ‘द एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सलेन्स एग्री विजनेश’ अवार्ड पैचो पसल प्रालिले पाएको छ । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा पैचो पसल प्रालिलाई एग्री विजनेश तर्फको कर्पोरेट अर्वाडले सम्मानित गरिएको हो ।