कुमारी र एनसिसी बैंकको एकीकृत कारोबार सुरु, सञ्चालक समितिको अध्यक्षमा अमिरप्रताप राणा |
काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंकको आजदेखि एकीकृत कारोबार सुरु भएको छ । दुबै बैंक एकआपसमा गाभिएपछि कुमारी बैंककै नामबाट आजदेखि एकीकृत कारोबार सुरु भएको हो ।

