बिहिबार डिजिटल लर्निङ डे २०२३ विशेष कार्यक्रम आयोजना हुदै |
काठमाडौं । डिजिटल सिकाई र अभ्यासलाई प्रोत्साहन तथा प्रवद्धन गर्ने उदेश्यले यहि फागुन ११ गते अर्थात २३ डिसेम्बर २०२३ मा डिजिटल लर्निङ डे विशेष कार्यक्रमको आयोजना गरिदै छ ।
काठमाडौं । डिजिटल सिकाई र अभ्यासलाई प्रोत्साहन तथा प्रवद्धन गर्ने उदेश्यले यहि फागुन ११ गते अर्थात २३ डिसेम्बर २०२३ मा डिजिटल लर्निङ डे विशेष कार्यक्रमको आयोजना गरिदै छ ।
काठमाडौं । खल्तीले आफ्ना प्रयोगकर्ताका लागि ‘इ एम आई डन – १०० % रिटर्न’ अफर पुनः ल्याएको छ। यस अफर अन्तर्गत खल्ती प्रयोगकर्ताले आफ्नो सवारीको इ एम आई (EMI) भुक्तानी गर्दा हरेक हप्ता एक जनाले १०० प्रतिशत क्यास ब्याक (५,००० रूपैयाँको अधिकतम सीमाको साथ) प्राप्त गर्नेछन्।
काठमाडौं । लघुवित्तका ग्राहकहरु दुई भन्दा बढी संस्थामा आबद्ध हुन नपाउने भएका छन् । एउटा लघुवित्तबाट ऋण लिएर अर्को लघुवित्तबाट लिएको ऋण तिर्ने प्रक्रिया बढेपछि नेपाल राष्ट्र बैंकले एउटा ग्राहकलाई सकेसम्म एउटा वा बढीमा दुइ वटा लघुवित्तमा मात्र आबद्ध हुन पाउने व्यवस्था गर्न लागेको नेपाल राष्ट्र बैंक लघ
काठमाडौं । नेपालकै सर्वाधिक लोकप्रिय एप हाम्रो पात्रोमा डिजिटल वालेट ‘हाम्रो पे’ थपिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै हाम्रोपात्रोले आफ्नो डिजिटल वालेट सार्वजनिक गरेको हो ।
काठमाडौँ । व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तरगत मनकामना दर्शन प्रालिले लखन गाउँपालिकालाई ट्रयाक्टर र हाइड्रोलिक ट्रेलर सहयोग गरेको छ । गाउँपालिकाको वडा नं. २ र ३ को फोहोर व्यवस्थापनका लागि भनेर कम्पनीका निर्देशक राजेश बाबु श्रेष्ठले गाउँपालिका अध्यक्ष रमेश बाबु थापालाई ट्रयाक्टर र हाइड्रोलिक ट्रे
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विद्यालय र टोल सुधार समितिलाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् ।
काठमाडौं । ८औं वर्ष पुरा गरी ९औं वर्षमा प्रवेश गरेको अवसरमा सेल्सवेरीले आकर्षक छुटको योजना सार्वजनिक गरेको छ । सेल्सबेरीका अनुसार ३ फागुनदेखि सुरु भएको यो वार्षिकोत्सव विशेष अफर योजना २० फागुनसम्म सञ्चालन हुनेछ ।
काठमाडौं । सुनचाँदीको कारोबारबारे राज्यले प्रष्ट निर्देशिका बनाउनु पर्ने व्यवसायीको माग गरेका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले यस्तो माग राखेको हो ।
काठमाडौं । सातौं राष्ट्रिय युवा वैज्ञानिक शिखर सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । यो शिखर सम्मेलन ‘नेपाल पोलिमर इन्स्चिटयुट’ र ‘युनिग्लोब कलेज’ को आयोजनामा भएको थियो ।
काठमाडौं । उद्योगीहरुले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउन प्रस्ताव गरेका छन् । दूध उत्पादनको लागत बढेको भन्दै उद्योगीले दूधको मूल्य बढाउन प्रस्ताव गरेका हुन् ।