सकारात्मक सोचको लागि सकारात्मक सोधखोज विषयक तालिम शुरु |
काठमाडौं । कान्तिबाल अस्पतालको आयोजना तथा नेसनल इन्टिच्यूट फर क्यारियर डेभलपमेण्ट (मिडिया हाउस)को ब्यवस्थापनमा २ दिने “सकारात्मक सोधखोज”को तालिम एक समारोहकाबिच कान्तिबाल अस्पतालका अध्यक्ष डा. बाबुराम गौतमले उद्घाटन गरे ।

