आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सको एकीकृत कारोबार शुरू, चुक्ता पूँजी २ अर्ब ९२ करोड
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले आज बैशाख २७ गतेदेखि एकीकृत कारोबार थालेका छन् । दुई कम्पनीबीच मर्जर पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको […]

