सिटिजन्स बैंकका कार्डबाहकले ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा १०% सम्मको छुट पाउने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र थापाथली, काठमाडौं स्थित ब्लुबर्ड इन्टरनेसनल क्लिनिक बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ […]

