ग्लोबल आइएमइ बैंकका कर्जा विभागका ४०० कर्मचारीलाई आइएफसीले तालिम दिने
काठमाडौं । अन्तर्राष्ट्रिय वित्त निगमद्धारा ग्लोबल आइएमई बैंकका कर्जा विभागमा कार्यरत करिब ४०० जना कर्मचारीहरुलाई वातावरण तथा सामाजिक जोखिम व्यवस्थापन विषयक तालिम सम्पन्न गरेको छ […]

