देउराली सहकारीका बचतकर्तालाई ६ महिना भित्र रकम फिर्ता गर्ने अध्यक्ष चौलागाईं प्रतिबद्धता,अफवाह पछि नलाग्न आग्रह
काठमाडौं। केही समयदेखि तरलताको संकट खेपिरहेको ललितपुरको सातदोबाटोस्थित केन्द्रीय कार्यालय रहेको देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाईँले सहकारीका बचत कर्ताहरुको गुनासालाई ध्यान दिँदै गुनासो […]

