सानिमा बैंक र स्विसकन्ट्याक्टबीच सम्झौता, कोशी प्रदेशमा वित्तीय पहुँच पुर्याउने
काठमाडौं । सानिमा बैंक र स्विसकन्ट्याक्टबीच सम्झौता भएको छ । कोशी प्रदेशको कृषि क्षेत्रमा प्रभावकारी रुपमा वित्तीय पहुँच पुर्याउने उद्धेश्यले बैंकले स्विसकन्ट्याक्ट/नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट […]

