गुल्मीको इन्द्रेगौंडामा ग्लोबल आईएमई बैंकको एक्सटेन्सन काउन्टर
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले गुल्मीको मुसीकोट नगरपालिका-५ स्थित इन्द्रेगौंडा बजारमा ६६औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन मुसीकोट नगरपालिकाका मेयर […]

