प्रभु बैंकको नगद रहित भुक्तानी सेवा अब मुस्ताङको कागबेनीमा
काठमाडौं । प्रभु बैंक लिमिटेडले मुस्ताङ्गको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका– ४मा रहेको कागबेनी मन्दिर श्राद्घस्थल व्यबस्थापन समितिलाई नगद रहित भुक्तानी प्रणालीका लागि क्यु आर स्ट्याण्ड उपलब्ध गराएको […]

