काठमाडौँ । राष्ट्रिय सहकारी महासंघले सरकारको नीति तथा कार्यक्रमको स्वागत गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सहकारी अभियानले उठाएका […]
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई छात्रवृत्ति वितरणका लािग आर्थिक सहयोग प्रदान गरेको छ । “बालबालिकालाई शिक्षित गर्नुहोस्” कार्यक्रम अन्तर्गत नेपालभर […]
काठमाडौं मोडेल अस्पताल र प्रभु बैंक लिमिटेडबीच सहकार्यको समझदारी भएको छ । समझदारीपश्चात् प्रभु बैंकका ग्राहकले काठमाडौं मोडेल अस्पतालमा छुट सुविधा पाउने भएका छन् । […]
काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले जेठ महिनाका लागि नयाँ ब्याजदर कायम गरेको छ । बैंकले जारी गरेको विभिन्न प्रकारका निक्षेपहरुमा दिइने नयाँ ब्याजदर प्रकाशित गरेको हो […]
काठमाडौैं । सरकारले सहकारी संस्थाहरुको सघन सुपरिवेक्षण र नियमनका लागि विशिष्टिकृत नियामक निकाय स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सहकारीको […]
काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान शुरु गरेको छ ।उक्त पुनर्जागरण अभियान यही […]
काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ ।काठमाडौंको भद्रकालीबाट विहान ७ बजे शुरू भएको प्रभातफेरी ¥याली बीमा […]
काठमाडौं । माछापुच्छ्रे बैंकले न्यू स्मार्ट तलव खाता अन्र्तगत दुर्घटनामा परि मृत्यु भएका ग्राहकको परिवारलाई दुर्घटना बीबमा अन्र्तगतको १० लाखको दुर्घटना बिमा रकम भुक्तानी गरेको […]
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका सर्वश्रेष्ठ बैंकहरु छनोट […]
काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको “हाम्रो विकास प्रवर्द्धन कोष” को CSR कार्यक्रमहरु अन्तर्गत ई-नेबल नेपाल नामक संस्था मार्फत १५ जना […]