साउन २४, २०७५ एनआईसी एशियाको शाखारहित बैंकिङ सेवा गुल्मीको ठूलो पोखरामा | आर्थिक पाटी संवाददाता काठमाडौं । एनआईसी एशिया बैंकले गुल्मीको गुल्मीदरबार गाउँपालिकाको ठूलो पोखरामा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
साउन २४, २०७५ नेपाल बङ्गलादेश बैंक र आईएमई लाइफबीच बैंकासुरेन्स | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । नेपाल बङ्गलादेश बैक र आईएमई लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।
साउन २४, २०७५ फर्नेक्स नेपाल २०१८ मेला असोज ४ गते बाट सुरु | आर्थिक पाटी संवाददाता काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ सङ्घको आयोजनामा आगामी असोज ४ गते देखि छैठौं ‘फर्नेक्स नेपाल २०१८’ मेला सुरु हुने भएको छ ।
साउन २३, २०७५ एनआइसी एशिया क्यापिटलले चुक्ता पूँजीको ७.३७ प्रतिशत लाभांश वितरण गर्ने | भदौं १५ गते साधारण सभा आर्थिक पाटी संवाददाता काठमाडौं । एनआइसी एशिया क्यापिटलले चुक्ता पूँजीको ७.३७ प्रतिशतले हुन आउने १ करोड ४७ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको छ ।
साउन २३, २०७५ एनआईसी एशिया बैंकको जामुनेमा शाखारहित सेवा | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । एनआईसी एशिया बैंकले तनहुँस्थित म्याग्दे गाउँपालिकाको जामुने बजारमा मंगलवारदेखि शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
साउन २३, २०७५ सेञ्चुरी बैंकले खोल्यो प्रदेश कार्यालय, ८ शाखा पनि एकै साथ सञ्चालनमा | आर्थिक पाटी संवाददाता काठमाडौं । सेञ्चुरी बैंकले एकैसाथ गण्डकी प्रदेशमा गण्डकी प्रदेश कार्यालय र ८ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
साउन २३, २०७५ गण्डकी विकास बैंकका एकैदिन चारवटा शाखा सञ्चालनमा | आर्थिक पाटी संवाददाता काठमाडौं । गण्डकी विकास बैंकले एकैदिन चार वटा नयाँ शाखा सञ्चालनमा आएका छन् ।
साउन २२, २०७५ नयाँ ह्वील टू इन वान साबुन बजारमा | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । बहुराष्ट्रिय कम्पनी युनिलिभरअन्तर्गतको युनिलिभर नेपालले ‘ह्वील टु इन वान’ नामको नयाँ लुगा धुने साबुन नेपाली बजारमा ल्याएको छ ।
साउन २२, २०७५ सूर्या लाइफको पोखरामा ‘बिजनेश मिटिङ’ | आर्थिक पाटी संवाददाता काठमाडौं (अस) । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको ‘बिजनेश मिट’ पोखरामा सम्पन्न भयो ।
साउन २२, २०७५ मुक्तिनाथ विकास बैंकको शाखा सिन्धुलीको कमलामाईमा | आर्थिक पाटी संवाददाता काठमाडौ । मुक्तिनाथ विकास बैंकले सिन्धुलीको कमलामाई नगरपालिकामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।