‘इन्दिरा आइभिएफ’ सेवा नेपालमा शुरु, बाँझोपनको विशेषज्ञ उपचारको अभावलाई पूरा गर्ने
काठमाडौँ । भारतमा प्रजननसम्बन्धी समस्याका लागि अत्याधुनिक समाधानहरू प्रदान गर्दै आइरहेको इन्दिरा आईभीएफले नेपालमा पनि आफ्नो केन्द्र खोलेको छ। भारतमा आईभीएफ अस्पतालहरूको अग्रणी नेटवर्कको रूपमा […]