खाना खानेबित्तिकै यी काम नगर्नुहोस् |
के तपाईं खाना खानेबित्तिकै घुम्नका लागि बाहिर निस्कनु हुन्छ ? खाना खाएपछि बाहिर निस्किहाल्ने बानी अधिकांशको हुन्छ । सामान्य रूपमा सोच्दा यस्तो गर्नु हानिकारक जस्तो लाग्दैन । तर, स्वास्थ्यका दृष्टिकोणले भने यो राम्रो होइन । स्वास्थ्य विशेषज्ञहरूका अनुसार खानापछि केही समय आराम गर्नुपर्ने हुन्छ । खाना