इलेक्ट्रोनिक्सका सामानहरूको विश्वस्तरीय ब्राण्ड ‘एङ्कर’ नेपालमा |
काठमाडौं । नेपालका लागि माइक्रोम्याक्स तथा ब्राभोस टेलिभिजनको आधिकारिक वितरक पशुपति ट्रेड लिंक प्रालिले नेपालमा इलेक्ट्रोनिक्सका सामानहरूको विश्वस्तरीय ब्राण्ड ‘एङ्कर’ को आधिकारिक रूपमा सार्वजनिक गरेको छ ।