साओमीका ४ नयाँ स्मार्टफोन बजारमा | मूल्य १३ हजारदेखि ३० हजार रुपैयाँसम्म
काठमाडौं । साओमी इन्डियाले चिनियाँ मोबाइल ब्राण्ड साओमीलाई आधिकारिक रुपमा नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले एमआई ए टु, एमआई ए टु लाइट, रेडमी सिक्स तथा रेडमी सिक्स एलाई नेपाली बजारमा उपलब्ध गराएको हो ।