जनता आवास कार्यक्रम | फागुनसम्म कूल ३ हजार ८ सय ६१ आवास इकाई निर्माण सम्पन्न
काठमाडौं (आपास)जनता आवास कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७४÷७५ को प्रथम आठ महिना (साउनदेखि फागुन) सम्ममा विपन्न एव्म लोपोन्मुख समुदायका लागि जम्मा ३ हजार ८ सय ६१ आवास इकाईको निर्माण सम्पन्न भएको छ ।