भानुमा ३ महीने गलैंचा बुनाइ तालीम |
आर्थिक पाटी संवाददाता तनहुँ । गलंैचा निकासीकर्ता सङ्घले गलंैचा उद्योगमा जनशक्ति थप्न विभिन्न ठाँउमा गलैंचा बुन्ने तालीम दिन थालेको छ । नेपाल गलंैचा निकासीकर्ता सङ्घका अध्यक्ष रामबहादुर गुरुङले गलैंचा उद्योगमा २० हजार जनालाई रोजगारी दिइने जानकारी दिए ।