दुईवटा वाइडबडी ल्याए पछि, एनएसीको आक्रामक बजार बिस्तार |
काठमाडौं । नेपाल वायुसेवा निगमले दुईवटा वाइड बडी जहाज ल्याएपछि आक्रामक बजार बिस्तार गर्न सुरु गरेको छ । नयाँ जहाजले पनि पुरानै गन्तब्यमा उडान गर्ने भए पछि निगमले भाडादर घटाउन शुरु गरेको छ ।
काठमाडौं । नेपाल वायुसेवा निगमले दुईवटा वाइड बडी जहाज ल्याएपछि आक्रामक बजार बिस्तार गर्न सुरु गरेको छ । नयाँ जहाजले पनि पुरानै गन्तब्यमा उडान गर्ने भए पछि निगमले भाडादर घटाउन शुरु गरेको छ ।
काठमाडौं (आपास) । नेपाल गुणस्तर तथा नापतौल विभागले विदेशी २५ उत्पादनलाई नेपाल गुणस्तर चिन्ह (एनएस) प्रदान गरेको छ ।
काठमाडौं । नेपालमै पहिलोपल्ट बनिरहेको भूमिगत विद्युत प्रसारण लाइन निर्माणको काम ४८ प्रतिशत सकिएको छ । त्रिशूली–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइनको मातातीर्थमा १ हजार ३ सय ९ मिटर भूमिगत लाइन बनाउनु पर्छ ।
काठमाडौं । नेपाल वायुसेवा निगमले एकैपटक ६ वटा ट्वीनअटर विमान खरिदका लागि सरकारसँग ५ अर्ब रुपैयाँ माग गरेको छ । वायुसेवा निगमले चुक्तापुँजीमा रहने गरी ५ अर्ब रुपैयाँ उपलब्ध गराउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव गरेको हो । यो पर्यटन हुँदै प्रस्ताव अर्थ मन्त्रालयमा पुगेको छ ।
काठमाडौं । नेपाल टेलिकमले वितरण गरिरहेको घरसम्म फाइबर अर्थात (एफटिटीएच) सेवाअन्तर्गत इन्टरनेट सेवाको साथै आइपी प्रविधिमार्फत चल्ने ‘भ्वाइस टेलिफोन’ सेवा शुरु गरेको छ ।
काठमाडौँ । नेपाल सरकारको प्राथमिकताअनुसारका विकास आयोजना कार्यान्वयनमा विश्व बैंकबाट विकास सहयोग जुटाउन अर्थमन्त्री युवराज खतिवडा बैंकको मुख्यालय अमेरिकाको राजधानी वासिङ्टनडिसीतर्फ प्रस्थान गरेका छन्।
आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले मन्त्रालयअन्तर्गतका अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई यही साउन १ गतेबाट हटाउन थालेपछि चरणवद्ध आन्दोलन गर्दै आएका कर्मचारीहरूले आफ्नो समस्या सम्बोधनका लागि पाँच दिनभित्र कार्यदल गठन गर्न सरकारसँग माग गरेका छन् ।
काठमाडौं । सरकारले दातृ निकायहरुलाई सहायता रकम वृद्धि गर्न आग्रह गर्ने भएको छ । संघीय संरचना कार्यान्वयनका लागि सरकारले सहायता रकम वृद्धि गर्न आग्रह गर्ने उद्देश्यले दातृ निकायको सम्मेलन आयोजना गर्न लागेको अर्थसचिव राजन खनालले बताएका हुन् ।
काठमाडौं । सरकारले उखु किसानलाई अनुदान दिने भएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले उनीहरुलाई गत जेठ १५ गतेदेखि नै लागू हुनेगरी प्रतिक्विन्टल ६० रुपैयाँ अनुदान दिने निर्णय गरेको हो ।
काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकाका १४ वटा नदीको दायाँबायाँ छोड्नुपर्ने जग्गाको दूरी सार्वजनिक गरेको छ । प्राधिकरणले बागमती, विष्णुमती, हनुमन्ते, मनोहरालगायत नदीको बहाव क्षेत्र निर्धारण गरेको हो ।