अपर तामाकोशी प्रभावित क्षेत्रका लागि शेयर भर्ने आज अन्तिम दिन |
काठमाडौं । अपर तामाकोशीले प्रभावित क्षेत्रका लागि निष्कासन गरेको शेयर प्राथमिक शेयर (आईपीओ) को निष्कासन तथा विक्रीको आज अन्तिम दिन हो ।
काठमाडौं । अपर तामाकोशीले प्रभावित क्षेत्रका लागि निष्कासन गरेको शेयर प्राथमिक शेयर (आईपीओ) को निष्कासन तथा विक्रीको आज अन्तिम दिन हो ।
काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले भदौ २८ गतेदेखि साधारण शेयर (आईपीओ ) निष्कासन गर्ने भएको छ ।
काठमाडौं । काबेली विकास बैंकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई ३५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
काठमाडौं । एनआईसी एशिया क्यापिटलको दोस्रो वार्षिक साधारण सभा आज शुक्रबार (भदौ १५ गते) कम्पनीको रजिष्टार्ड कार्यालय थापाथली काठमाडौंमा बिहान ९ बजे देखि शुरु भएको छ ।
काठमाडौं । हाम्रो विकास बैंकले गत आर्थिक वर्ष (आव) मा गरेको नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।
काठमाडौं (आपास) । युनियन हाइड्रोपावरले उद्योग प्रभावित क्षेत्रका लागि भनेर निष्कासन गरेको आईपीओ आजबाट निष्कासन तथा विक्री बन्द गर्ने भएको छ ।
काठमाडौं । बेष्ट फाइनान्सले निष्कासन गरेको हकप्रद शेयरका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको उच्च अदालत पाटनमा परेको हकप्रद शेयरसम्बन्धी मुद्दा शुक्रवार टुंगिएसँगै बैंकले जारी गरिरहेको हकप्रद शेयरले निरन्तरता पाउने भएको छ ।
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले साधारण शेयर निष्कासन गर्ने भएको छ ।
काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले १५ लाख ५५ हजार ७ सय ७० कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ ।