खानेपानी मन्त्री अब्दुल खानले गरे पद त्याग
काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री अब्दुल खानले पद त्याग गरेका छन् । शुक्रबार खानले सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई खानेपानीमन्त्री पदबाट राजीनामा बुझाएका हुन् । सरकारमा मन्त्रि परिषद् पुनर्गठनमा चित्त […]