रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठको अडियोमाथि अख्तियारले छानबिन गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने भएको छ ।श्रेष्ठले […]