मन्त्रिपरिषद्को बैठकद्वारा सरकारको नीति तथा कार्यक्रम स्वीकृत, आज ४ बजे राष्ट्रपतिले प्रस्तुत गर्ने
काठमाडौ । मन्त्रिपरिषद्को बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बैठकले आगामी वर्षको नीति तथा कार्यक्रम स्वीकृत […]