नयाँ पुराना सबै जोडिएका भ्रष्टाचारमा निष्पक्ष अनुसन्धान र कारबाही हुनुपर्छः भट्टराई
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणसँगै नयाँ पुराना ठूला सबै भ्रष्टाचार काण्डमा निष्पक्ष छानविन गरेर दोषीमाथि कारबाही हुनुपर्ने बताएका छन् […]