पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बनाउन लागिएको हो : गृहमन्त्री
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बनाउन लागिएको जानकारी दिएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका विषयको जवाफ […]