कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय
काठमाडौं । रौतहट जिल्ला अदालतले कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय सुनाएको छ ।रौतहटको राजपुरमा २०६४ चैतमा जिउँदै मानिसलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा न्यायाधीश मातृकाप्रसाद […]