हुण्डाईको नयाँ ग्राण्ड आइ१० एनआईओएस नेपाली बजारमा सार्वजनिक |
काठमाडौं । नेपालका लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ह्याच ब्याक सेग्मेन्टमा आफ्नो लोकप्रिय मोडल ग्राण्ड आइ१० एनआईओएसको फेसलिफ्ट भर्सन भित्राएको छ । हुण्डाई ग्राण्ड आइ१० एनआईओएसको पूर्व मोडल पनि नेपालमा धेरै बिक्ने कार बनेको थियो ।