लिपमोटरको सी-१० गाडी सार्वजनिक, अटो शो अवधिभर ६७ लाख ९९ हजारमै पाइने
काठमाडौं । इलेक्ट्रिक गाडी उत्पादन गर्ने लिपमोटरको सी १० सार्वजनिक भएको छ । मंगलबार नाडा अटो शोमा नेपालका लागि लिपमोटरको आधिकारिक बिक्रेता साङ्ग्रिला मोटर्सले उक्त गाडी सार्वजनिक गरेको […]