सार्वजनिक यातायातमा सीसीटीभी र ट्रान्सपोन्डर जडान गर्नुपर्ने, सरकारले यातायात व्यवसायीलाई दियाे ११ बुँदे निर्देशन
काठमाडौँ । अब सबै सार्वजनिक यातायातमा सीसीटीभी र ट्रान्सपोन्डर जडान गर्नुपर्ने भएकाे छ । गृह मन्त्रालयले यातायात व्यवसायी राष्ट्रिय महासंघलाई यस्ताे निर्देशन दिएको हाे । […]