होण्डा एक्स ब्लेड नेपालमा |
काठमाडौं (अस) । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले नयाँ मोडलको होण्डा एक्स ब्लेड बाइक नेपाली बजारमा सार्वजनिक गरेको छ ।
काठमाडौं (अस) । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले नयाँ मोडलको होण्डा एक्स ब्लेड बाइक नेपाली बजारमा सार्वजनिक गरेको छ ।
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले भदौ २६ गतेबाट नाडा अटोशो आयोजना गर्ने भएको छ ।
रूपन्देही । बंगलादेशमा निर्माण भएको रनर मोटरसाइकल बुटवलमा विक्रीवितरण शुरू भएको छ ।
काठमाडौं । प्रदेश नं ३ ले पोष्टबहादुर बोगटी भीमफेदी—कुलेखानी सुरुङ मार्ग निर्माण गर्ने योजना अगाडि बढाएको छ ।
काठमाडौं । टिभिएसको आरटिआर १६० फोरभी मोडलको नेपालमा विक्री सुरु गरिएको छ ।
विराटनगर (आपास) । बजाज अटोको म्यासी–सी पिक अप लोडर भ्यानको विक्रीवितरण शुक्रवारदेखि विराटनगरमा शुरू भएको छ ।
काठमाडौं । महिन्द्राको प्लस न्यू एक्सयूभी ५०० नेपाली बजारमा सार्वजनिक भएको छ ।
काठमाडौं । रक्सौल-काठमाडौं रेलमार्गको पूर्व सम्भाव्यता अध्ययनका लागि नेपाल र भारत सरकारबीच सम्झौता हुने भएको छ ।
काठमाडौं । काठमाडौंको सबैभन्दा ठूलो नगरपालिका चन्द्रागिरी नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले आफ्नो नगरपालिकाले सडकखण्डको दायाँबायाँ करिब १ हजार २ सय सोलारबत्ती जडान, वृक्षरोपण एवम् नगरबस सञ्चालनको अन्तिम तयारीमा जुटेको बताएका छन् ।
काठमाडौं । स्याफ्रुबेसी–रसुवागढी सडकको स्तरोन्नतिको काम आगामी अक्टोबरबाट सुरु हुने भएको छ । चीनसँगको रसुवागढी नाकालाई लक्षित गरेर यो खण्डको स्तरोन्नतिको लागि चीनले विस्तृत परियोजना प्रतिवेदन तयार गरि सडक विभागलाई बुझाएको थियो ।