नाडा अटो शोको अवसरमा सुजुकीको पर्वोत्सव योजना सार्वजनिक |
काठमाडौं । जापानी मोटर कम्पनी सुजुकीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटो कर्पले नेपालीहरुको महान् चाड दशैँ र तिहारलाई लक्षित गर्दै ‘पर्वोत्सव’ योजना ल्याएको छ ।
काठमाडौं । जापानी मोटर कम्पनी सुजुकीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटो कर्पले नेपालीहरुको महान् चाड दशैँ र तिहारलाई लक्षित गर्दै ‘पर्वोत्सव’ योजना ल्याएको छ ।
काठमाडौं । राजधानीको भृकुटी मण्डपमा आजदेखि १३ औं ‘नाडा अटो शो’ शुरु भएको छ ।
काठमाडौं । फक्सवागनको नेपालका लागि आधिकारिक विक्रेता पूजा इण्टरनेशनल नेपाल प्रालिले पोलो १.० कार नेपाली बजारमा भित्र्याएको छ ।
काठमाडौं । भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट आगामी असार १३ गते, २८ जुन २०१९ देखि अन्तरराष्ट्रिय उडान गर्ने तयारी गरिएको छ ।
काठमाडौं (आपास) । बजाज थ्री ह्विलर्सको आधिकारिक वितरक हंशराज हुलाशचन्द एण्ड कम्पनीले न्दिूहरूको महान् चाडपर्वको अवसर पारेर नयाँ योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इण्टरकण्टिनेण्टल प्रालिले चाडपर्वको अवसर पारेर ‘फेस्टिबल डिलाइट्स’ नामक योजना ल्याएको छ ।
काठमाडौं (आपास) । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लू इण्टरप्राइजेजले हिन्दूहरूको महान् चाड दशैं तथा तिहारको अवसर पारेर आफ्ना ग्राहकहरूको हित हुने नयाँ योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड र चीनको पावरचाइना कम्पनीबीच काठमाडौं–कुलेखानी–हेटौडा सुरुङ्ग मार्ग परियोजनाका लागि सम्झौता भएको छ ।
काठमाडौं । हुन्डाई अटोमोबाइल्सका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई फेस्टिभ डिलाइट योजना बजारमा ल्याएको छ ।
काठमाडौं । विभिन्न सवारी साधन नेपाली बजारमा विक्रीवितरण गर्दै आएको महिन्द्राले मंगलवार नयाँ उत्पादन माक्सिमो एचडी सिरिज सार्वजनिक गरेको छ ।